Live on
Your Voice, Your Power
काठमाडौं– भनिन्छ, नेपाल कृषि प्रधान देश हो । शायद यही भएर होला, प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सम्बन्धी फारमको तेस्रो नम्बर बुँदामा ‘कृषि तथा पशुधन’ सम्बन्धी विवरण भर्नुपर्ने प्रावधान राखिएको छ । मंगलबार सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणमा हामीले कुन मन्त्रीसँग के-के पशुधन रहेछ भनेर हेर्यौं । फारममा ‘कृषि तथा पशुधन’ को प्रावधान रहे पनि…