Live on
Your Voice, Your Power
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल)मा प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो शनिबार राति लाग्नेछ । १४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको चेन्नई सुपर किंग्स र १२ अंकसहित सातौ स्थानमा रहेको रोयल्स च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को नतिजाले प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्न लागेको हो । यो महत्त्वपूर्ण प्रतिस्पर्धा शनिबार साँझ ७:४५ बजे बैग्लोरुमा हुँदैछ । चेन्नईले…