Live on
Your Voice, Your Power
काठमाडौं- रास्वपा सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा उठेका विषयलाई सरकारले सुन्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको आकस्मिक समयमा सांसद श्रेष्ठले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति युवाहरूमा आशङ्का पैदा भएकाले राज्यले युवाहरूको धारणा सुन्नुपर्ने बताएकी हुन् । यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्न उनले सरकारलाई सुझाव…