समाचार Archives | Page 907 of 7413 | Khabarhub Khabarhub

नेपाली कला र संस्कृति प्रवर्द्धन गर्दै डेल्फिक काउन्सिल

काठमाडौं – ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ नेपाल च्याप्टरले नेपाली कला र संस्कृतिको क्षेत्रमा भइरहेका प्रयासहरूलाई विश्वव्यापी प्रचार गर्ने भएको छ । संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित अन्र्तक्रियामार्फत कला–संस्कृतिको विश्वव्यापी उत्थान र प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरिरहेको नेशनल डेल्फिक काउन्सिल नेपालका संस्थापक उपाध्यक्ष जीवनकुमार पराजुलीले बताए । “यस अन्तर्राष्ट्रिय नेटवर्कले नेपाली कला तथा कलाकार…