समाचार Archives | Page 947 of 6970 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं- राष्ट्रिय बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ ।  संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले 'संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।   बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।