समाचार Archives | Page 99 of 7414 | Khabarhub Khabarhub

गङ्गालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं– शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले  राष्ट्रिय टोलीमा रहेका खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गरिने सम्बन्धी आज सम्झौता गरिएको छ । गत साउन २७ गते स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले देशका लागि…