प्रवास « Khabarhub

न्यूयोर्कमा द्वन्द्व पत्रकारिताको एक दशकमाथि विमर्श

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कमा बुधबार पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श कार्यक्रम आयोजना गरियो । रिजउड नेपाली समाज र काठमाडौं फ्युजनको सहयोगमा सुदूरपश्चिम समाज अमेरिकाद्धारा न्यूयोर्कमा आयोजित पुस्तक विमर्श कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरू साटासाट गरे ।  आगामी समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस भनेर कामना गरे…