Live on
Your Voice, Your Power
काठमाडौं : नेपालका चर्चित फोटोपत्रकार रजेन्द्र केसीको अमेरिकामा उपचारका क्रममा निधन भएको छ। फोटोपत्रकार क्लब (पीजे) का अनुसार उनी गत साउनदेखि प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए । अमेरिकामा उपचार गराइरहेका उनको शनिबार निधन भएको पीजेल क्लबद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । केसीका श्रीमती र एक छोरी अमेरिकामै बसोबास गर्दै आएका छन्। उनले नेपालमा रहँदा लामो समय…