प्रवास « Khabarhub

बैंककमा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी  प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।  बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका  जडीबुटी उत्पादक, प्रशोधन तथा निर्यातक, जैविक कृषि उत्पादक, कृषि तथा खाद्य प्रशोधन कम्पनी, थाइल्याण्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली मूलका थाइ नागरिक, गैरआवासीय नेपाली सङ्घ,…