Live on
Your Voice, Your Power
मेलबर्न, अस्ट्रेलिया- लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एवम् अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विश्व सल्लाहकार रामकुमार श्रेष्ठ र उनकी श्रीमती प्रभादेवी श्रेष्ठले मिनी नेपाल अवधारणा अनुसार अस्टेलियामा बन्न लागेको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणार्थ आयोजित महायज्ञमा २५ हजार डलर प्रदान गर्ने घोषणा गरेका छन् । नेपाली परम्परा, संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र…