प्रवास « Khabarhub

१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रममन्त्री भण्डारी सहभागी

दुबई– आज युएईको दुबईमा आयोजना हुने दुबई रोजगार मेला मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, विभिन्न सञ्चार माध्यमका पत्रकारलगायत वैदेशिक रोजगार व्यवसायीहरू दुबई आइपुगेका छन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने…