Live on
Your Voice, Your Power
दोहा– साउदी अरबबाटै पुन: श्रम स्वीकृति सुरु गरिने भएको छ। रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुन: श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइन मार्फत आवेदन दिन सूचित गरेको हो । दूतावासका अनुसार फेमिस अनलाइन प्रणालीमा आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ । यसका लागि राहदानीको फोटो, इकामाको फोटो, छुट्टीको…