प्रवास « Khabarhub

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

दोहा– साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो। हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल जीवन बिताइरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका पुनलाई बिहीबार मृत्युदण्ड दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले…