Live on
Your Voice, Your Power
दोहा - मलेसियाको क्वालालम्पुरमा अवस्थित बाङ्सार क्षेत्रमा पर्ने जालान काम्पुङ अब्दुल्ला हुकुममा रहेको एक अपार्टमेन्ट युनिटमा बसेका सयौँ अवैधानिक विदेशी श्रमिकहरूलाई पक्राउ गरिएको छ। मलेसियन अध्यागमन विभागका अधिकारीहरूले छापा मार्दा उनीहरु पक्राउ गरेका हुन्। क्वालालम्पुर अध्यागमन निर्देशक श्यामसुल बद्रिन मोहसिनले सो अपार्टमन्टमा अत्यधिक धेरै विदेशीहरूको संख्या रहेको र उनीहरूले गर्ने गरेको नराम्रो क्रियाकलापले चिन्तित स्थानीयको गुनासो…