प्रवास « Khabarhub

ओमानमा समस्यामा परेका नेपालीले राजदूतलाई फोन गर्न सक्ने 

दोहा - ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सबै नेपाली देशको प्रतिनिधि भएको र सबैको बोली, व्यवहार, इमानदारिता, काम तथा चालचलनले समष्टिगत रूपमा नेपाललाई प्रतिबिम्बित गर्ने हुनाले विशेष ध्यान दिन त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गरेका छन्। नेपाली दूतावासले आयोजना गरेको श्रमिक सचेतना सम्बन्धी एक कार्यक्रममा राजदूत अर्यालले नेपाली श्रमिक उद्दार, मानवतस्कारी सम्बन्धी विषय लगायतका अत्यावश्यक…