प्रवास « Khabarhub

एनआरएनएलाई राजनीतिकबाहेक अधिकार दिनुपर्छ : ओली  

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैर आवासीय नेपालीलाई राजनीतिकबाहेक पूर्ण अधिकार दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीसँग मंगलबार भएको भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले सकरात्मक रहेको जवाफ दिएका हुन्। ओलीले गैर आवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैँको नेपाली’…