प्रवास Archives | Page 38 of 89 | Khabarhub Khabarhub

साउदीको दमाममा ६ सय आप्रवासी नेपालीलाई राहदानी

दोहा - गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदीले सञ्चालनमा ल्याएको आउटरिच कार्यक्रम अन्तर्गत राहदानी वितरण र नवीकरण शिविर सम्पन्न भएको छ। शुक्रबार साउदी अरबको पूर्वी क्षेत्र दमाममा भएको उक्त कार्यक्रम ९ सय बढी आप्रवासी नेपालीले सेवा लिएको एनआरएनए साउदीले जनाएको छ। नेपाली दूतावास रियादको सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनएका पदाधिकारीहरूको…