Live on
Your Voice, Your Power
दोहा : कतारले आप्रवासी श्रमिकका लागि गत मार्च २० तारिखदेखि न्यूनतम पारिश्रमिक लागू गरेको थियो। कतारको नयाँ श्रम कानुन अनुसार अहिले घरेलु तथा अन्य श्रमिकले न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल प्राप्त गरिरहेका छन् । जसअनुसार तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय रियाल पाइरहेका छन् । यदि कम्पनीले बस्ने आवासको व्यबस्था…