प्रवास « Khabarhub

अशिमको शव नेपाल ल्याउने तयारी

सिड्नी– सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा परी २४ वर्षे नेपाली युवक अशिम थपलियाको निधन भएको छ । उनी बस्दै आएको घरबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अष्ट्रेलिया डेको दिन जनवरी २६ को राति दुर्घटना भएको छ । काठमाडौं चाबहिल घर भएका अशिम सन् २०१६ मा आइटी…