Live on
Your Voice, Your Power
क्वालालम्पुर– मलेसियाको अध्यागमन बिभागले गैरकानुनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । अध्यागमनले त्यहाँको पुडु अपार्टमेन्टमा छापा उनीहरु पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेहरुमा नेपाल, बंगलादेश र इन्डोनेसियाका नागरिक छन् । पक्राउ परेकाहरुसँग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले…