प्रवास Archives | Page 64 of 98 | Khabarhub Khabarhub

साउदीले दियो ६३ नेपालीलाई बहिर्गमन भिसा

दोहा- साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीमध्ये थप ६३ जनाले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अहिलेसम्म १ हजार २८० जना नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइसकेको जनाएको छ । साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजिकरण गर्दै…