प्रवास « Khabarhub

यूएईमा श्रीमती हत्याको आरोपमा एक नेपालीलाई २५ वर्ष जेल सजाय

दोहा– संयुक्त अरब इमिरेट्स (यूएई)मा श्रीमती हत्या गरेको आरोपमा एक नेपाली युवालाई २५ वर्षको जेल सजाय सुनाइएको छ । दुबई फौजदारी अदालतले श्रीमती हत्याको आरोपमा नेपाली नागरिकलाई २५ वर्ष जेल सजाय सुनाएको खालीज टाइम्सले जनाएको छ । ती युवाले श्रीमतीलाई टाउको, छाती, घाँटी र पेटमा गरी ११ पटकसम्म छुरा प्रहार गरी हत्या गरेको पुष्टी भएपछि…