प्रवास « Khabarhub

एनआरएनए बेल्जियमको मतदानमा कुटाकुट (भिडियोसहित)

काठमाडौँ- गैरआवसीय नेपाली संघ (एनआरएनए)बेल्जियमको मतदानमा विवाद हुँदा कुटाकुट भएको छ । एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनाव सकिन आधा घण्टा बाँकी रहँदा निर्वाचनस्थल रणभूमिमा परिणत भएको हो । पाँच जना जति गैरनेपालीहरु मतदानस्थलमा आएर एकाएक मतपेटिका तोडफोडमा लागेपछि त्यसको प्रतिकारमा उत्रदा कुटाकुट भएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणहरुमा उल्लेख छ ।…