Live on
Your Voice, Your Power
दोहा - साउदी अरबमा लामो समयदेखि बिरामी परेका एक नेपालीको उद्धार गरिएको छ । सन् २०११ मा साउदी अरब पुगेका झापाका ३८ बर्षीय प्रकाश गुरुङलाई उद्धार गरि स्वदेश पठाइएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । उनी सन् २०१३ मा अचेत भई रियादस्थित थाडीक जनरल अस्पतालमा उपचाररत रहेका थिए । पछिल्लो केहि समय यता उनको स्वास्थ्य…