प्रवास Archives | Page 70 of 89 | Khabarhub Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ६७१ को मृत्यु, १ लाख ३१ हजारभन्दा बढी संक्रमित

काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६७१ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार १९३ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३०२ जनाको मृत्यु भएको छ । त्यहाँ ५२ हजार १६ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २१४ जनाको मृत्यु भएको…