प्रवास « Khabarhub

इराकमा एक नेपाली महिलाको मृत्यु

कुर्दिस्तान- रोजगारीको लागि इराकको कुर्दिस्तान पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ। घरेलु कामदारका रुपमा कार्यरत रुकुमकी ४० वर्षीया श्यामा शाहको २२ नोभेम्बर आइतबारका दिन मृत्यु भएको हो। शाहलाई आइतबार बिहान १० बजे एक्कासी पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो। पुर्याइएको केही बेरमै उनलाई अस्पातालले मृत घोषणा गरेको थियो। अस्पताल प्रशासनबाट नेपाली महिलाको…