प्रवास Archives | Page 73 of 90 | Khabarhub Khabarhub

साउदीका रोजगारदाताले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने, हजारौं नेपाली मर्कामा

काठमाडौं - कोरोना भाइरसको संकटपछि साउदी अरवका रोजगारदाताहरुले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने भएका छन् । साउदी अरब सरकारले निजी क्षेत्रका कम्पनीहरुलाई कामदारको तलब ४० प्रतिशतसम्म कटौती गर्न अनुमति दिएसँगै हजारौँ नेपाली मर्कामा पर्ने भएका छन् । साउदी अरबको प्रमुख पत्रिका अशराक अल अवसातका अनुसार आर्थिक संकट बढ्दै गए कामदार कटौतीको नीति पनि अवलम्बन…