Live on
Your Voice, Your Power
काठमाडौं- कतारमा दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् । कतारमा रहेको नासर अल अली इन्टरप्राइजेस कम्पनीले कम्पनीमा इमान्दारिपूर्वक काम गरेको भन्दै नुनबहादुर दर्जी र धनुषाका रामशंकर दास बनोधियालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार प्रदान गरेको हो । उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो…