Live on
Your Voice, Your Power
काठमाडौं - कतारको क्वारेनटाइनमा रहेका नेपाली श्रमिकको पूरै तलव दिइने भएको छ । कतारमा कोरोनाको संक्रमण बढेपछि आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतार सरकारले लकडाउन गरेको थियो । लकडाउनपछि नयहाँ रहेका श्रमिकहरु क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा श्रमिकहरु परिरहँदा कतार सरकारले उनीहरु…