प्रवास « Khabarhub

कुवेतमा एक नेपालीले गरे आत्महत्या

दोहा : कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । कुवेतको मानगफ क्षेत्रमा पाँचथरका गोकुल प्रसाद तामाङले आत्महत्या गरेका हुन् । ३५ वर्षीय तामाङले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको बताइएको छ । कुवेतको सेभेन बर्गर कम्पनीमा काम गर्दै आएको उनले के कारणले आत्महत्या गरे भन्ने बारे पूर्ण विवरण आइनसकेको कुवेतस्थित नेपाली दूतावासले स्रोतले जनाएको छ ।…