प्रवास « Khabarhub

कतारबाट १४२ नेपाली स्वदेश फर्किए, कोरोना आशंका गरिएका ११ जना विमास्थल नै आएनन्

दोहा : कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणबाट १४२ नेपाली स्वदेश फर्किए छन् । दोहाबाट काठमाण्डौका लागि उडेको हिमालय एयरलाइन्सको जहाजमा ७ महिलासहित १४२ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए । कोरोना संक्रमणको आशंका…