प्रवास « Khabarhub

मलेसियामा थप २५ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण

क्वालालम्पुर- मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने क्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो । विभागका महानिर्देशक दातु नुर हिसाम अब्दुल्लाहका अनुसार ७ सय ८६ जना विदेशी कामदारको स्वास्थ्य परीक्षण गरिएकामध्ये ६० जनालाई पोजिटिभ…