प्रवास « Khabarhub

अमेरिकामा रहेका नेपालीलाई कोरोनाबारे जानकारी दिन हेल्प डेस्क स्थापना

काठमाडौं - अमेरिकामा रहेका नेपालीहरुलाई जानकारी दिने उद्देश्यले हेल्प डेस्कको स्थापना गरिएको छ । अमेरिकामा रहेको ४० वर्ष पुरानो संस्था एसोशियन अफ नेप्लिज इन मिड्वेष्ट अमेरिका (एएनएमए) ले कोरोना रोकथामका लागि हेल्प डेक्सको स्थापना गरेको हो । एक लाखसम्म सदस्यहरु रहेको यो संस्थाले अमेरिकामा रहेका नेपालीहरुलाई कोरोना रोकथामका लागि हेल्प डेस्कमार्फत उपयोगी जानकारी दिनेछ ।…