Live on
Your Voice, Your Power
लण्डन- दक्षिण पूर्वी लण्डनको प्लमस्टिडबाट वेपत्ता धनमाया थापामगरको शव फेला परेको छ । उनी आइतबार शारीरिक अभ्यास गर्न घरबाट निस्केपछि सम्पर्कविहीन भएको थिइन । प्लमस्टिड कमनको झाडीमा सोमबार बेलुकी भेटिएको प्रहरीले जानकारी दिएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)की कोषाध्यक्ष तथा ग्रीनीच एक्स गोरखा एसोसिएसन (जीगेसा) की सल्लाहकार देवीमाया पुनले जानकारी दिइन्…