Live on
Your Voice, Your Power
बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ? साठी वर्ष । होइन । ती व्यक्तिले फेरि भने— भगवान् ! म तपाईंको कुरामा सन्देह गर्न सक्दिनँ र मलाई आफ्नो स्मरण शक्तिमाथि पनि पूरा विश्वास छ । त्यसैले सत्य कुरा भनिदिन अनुरोध गर्छु । बुद्धले भने— तिम्रो उमेर एक वर्ष हो । ती व्यक्तिले अचम्म मान्दै…