प्रेरक « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘पहिलो अवसर’

सन्त एकनाथ हरेक दिन गङ्गामा स्नान गर्न जान्थे । एक दिन उनी स्नान गरेर फर्किंदै थिए, बाटोमा एकजनाले उनमाथि थुकिदियो । केही नबोली एकनाथ पुनः नुहाउन गए । फर्किंदै गर्दा फेरि त्यस व्यक्तिले थुकिदियो । एकनाथ फेरि गङ्गातिर गए र स्नान गरेर आफूलाई स्वच्छ बनाए । एक्काइस पटक यस्तो भयो तर एकनाथ रिसाएनन् । उनी…