Live on
Your Voice, Your Power
काठमाडौँ- राजा श्रेणिक बुद्ध कहाँ पुग्दा बुद्धका वरिपरी भिक्षुहरु बसिरहेका देखे । उनीहरुको अनुहार आनन्दले मग्न थियो । उनको दृष्टि एकातिर बसेका राजकुमारतिर गयो, जो उदास अनुहार लिएर बसेका थिए । श्रेणिकको मन दुविधामा पर्यो । कति कठोर दिनचर्या थियो भिक्षुहरुको ? तर पनि उनीहरुको अनुहार आनन्दले दिप्त थियो । अर्कोतिर राजकुमार सबै सुविधा प्राप्त…