प्रेरक « Khabarhub

रमाएर जिउन सिक, यो पूर्वाभ्यास होइन !

फ्रेडरिक निच्त्छे प्रसिद्ध दार्शनिक, कवि, लेखक, विश्लेषक तथा समाजसेवी हुन् । जर्मनीका नागरिक उनको जन्म १५ अक्टोवर १८४४ मा भएको थिायो भने १५ अगष्ट १९०० मा उनको जिधन भएको हो । फ्रेडरिक्का यी प्रसिद्ध भनाइहरु : –जुन कुराले हामीलाई मार्दैन, त्यसले हामीलाई बलियो बनाउँछ । –तिमी भित्रको आगोमा पहिले तिमी आफू जल्न तयार बन ।…