प्रेरक « Khabarhub

गल्ती गर्नेले सिकिरहेको पनि हुन्छ

प्रसिद्ध वैज्ञानिक बेन्जामिन फ्रेंकलिन स्पष्टवादी विशेषताका कारण प्रख्यात थिए । एकपटक उनी कुनै सभामा गएका थिए । सभाको समाप्तिमा एउटा बालक उनको छेउमा आयो र उनीतिर नोटबुक बढाएर केही परामर्शका कुरा लेखिदिन अनुरोध गर्न थाल्यो । फ्रेंकलिनले लेखे, 'त्यो मानिस जो केही न केही गरिरहन्छ, उसले धेरै गल्तीहरू गरिरहन्छ, तर, उसले सबैभन्दा ठूलो गल्ती कुनै…