Live on
Your Voice, Your Power
प्रसिद्ध भारतीय उपन्यासकार मुन्सी प्रेमचन्द कुनै बेला गोरखपुरमा शिक्षक थिए । उनले गाई पालेका थिए । एक दिन उनको गाई चर्दाचर्दै त्यहाँका अँग्रेज जिल्लाधीशको आवासगृह अघिल्तिरको बगैँचामा पस्यो । गाई बगैँचाभित्र पसेको मात्र के थियो अँग्रेज हाताम बन्दुक लिएर बाहिर निस्कियो । रिसले चुर हुँदै उसले बन्दुकमा गोली भर्यो । त्यही बेला आफ्नो गाई खोज्दै…