Live on
Your Voice, Your Power
मुम्बई – भारतका कुख्यात डन विकास दुबेमाथि वेब सिरिज बन्ने भएको छ । निर्देशक हंसल मेहताले यो सिरिज निर्देशन गर्ने भएका छन् । वेब सिरिज बनाउन यसको राइटस् खरिद गरिसकेको जनाइएको छ । सिरिजमा विकास दुबेको कहानी देखाइनेछ । यसका लागि निर्माण टिम पनि उत्साहित बनेको छ । निर्माता शैलेश आर सिंहले दुबेको कहानी समाचार…