Live on
Your Voice, Your Power
मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी पूर्वप्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् । उनीमाथि अनुसन्धान चलिरहेको छ । सुशान्तका परिवारले रियाले सुशान्तको हत्या गरेको आरोप लगाएपछि भारतीय फिल्म जगतमा नेपोटिज्मको बहस एकाएक रियातर्फ मोडिएको थियो । सीबीआईले पनि रियासँग बयान लिइरहेको छ । कतिपयले रिया सुशान्तको अन्तिम संस्कारमा नगएको विषयमा प्रश्न उठाएका छन् ।…