बलिउड/हलिउड « Khabarhub

अक्षय कुमारको यो फिल्ममा भित्रिए ज्याकी श्राफ

मुम्बई – बलिउड अभिनेता ज्याकी श्राफ रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’ मा भित्रिएका छन् । अक्षय कुमार स्टारर यो प्रतीक्षित फिल्ममा ज्याकीको एक महत्त्वपूर्ण भूमिकाका लागि इन्ट्री भएको हो । ज्याकीले यो फिल्ममा काम गर्न पाउँदा आफूलाई रमाइलो लागेको बताए । उनले आफ्नो भूमिका चाखलाग्दो भएको पनि बताए । यो फिल्ममा अक्षय कुमारका साथ क्याटरीना कैफलाई…