Live on
Your Voice, Your Power
काठमाडौं – सन् २०१९ मिस वर्ल्ड विजेता टोनी एन सिंह नेपाल आएकी छिन् । उनीसहित जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस ३ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । टोनीलाई सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले विमानस्थलमा स्वागत गरेका थिए । टोनी लगायत टिमले सिन्धुपाल्चोकको हलेम्बु गाउँपालिकामा…