बलिउड/हलिउड « Khabarhub

के ४ ओस्कार अवार्ड जित्ने फिल्म ‘पारासाइट’ तमिल फिल्मबाट चोरिएको हो ?

९२ औं संस्करणको ओस्कार अवार्डमा चार विधामा अवार्ड जित्ने फिल्म ‘पारासाइट’ लाई दक्षिण भारतीय फिल्मका फ्यानले चोरीको आरोप लगाएका छन् । उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट विदेशीभाषी फिल्म र उत्कृष्ट स्किृनप्लेको अवार्ड जितेको यो फिल्मको कथा दक्षिण भारतीय फिल्म ‘मिनसारा कन्ना’ को फिल्मबाट प्रभावित भएको आरोप फ्यानले लगाएका छन् । ‘मिनसारा कन्ना’ चर्चित अभिनेता विजयको…