Live on
Your Voice, Your Power
मुम्बई – अक्षय कुमारको कमेडी फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा सफलता हासिल गरिरहेको छ । यो फिल्मले एक हप्तामा १ सय २७ करोड ९० लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । फिल्मले पहिलो हप्तामा आक्रामक व्यापार गरेको छ । फिल्मले पहिलो दिन १७ करोड ५६ लाख कमाइ गरेको थियो । यस्तै शनिवार…