Live on
Your Voice, Your Power
मुम्बई – दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक गरिएको छ । एसिड आक्रमणमा परेकी युवतीको कहानीमा निर्माण भएको फिल्मको ट्रेलर विश्व मानवअधिकार दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । फिल्ममा दीपिकाले मालतीको भूमिका निभाएकी छिन् । जो एसिड आक्रमणमा परेकी हुन्छिन् । सन् २००५ मा भारतको नयाँ दिल्लीमा एसिड आक्रमणमा परेकी युवतीको जीवनीमा…