बलिउड/हलिउड « Khabarhub

यी हिरोइनसँग जोडिएको थियो गोबिन्दाको नाम

काठमाडौं – बलिउड नायक गोबिन्दा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर चर्चामा छन् । भारतीय सञ्चार माध्यमहरुले ६१ वर्षीय गोबिन्दा र उनकी श्रीमती सुनीता आहुजाको सम्बन्ध बिग्रिएको चर्चा गर्न थालेका छन् । यसबारेमा गोबिन्दा र उनकी श्रीमति दुवैले मुख खोलेका छैनन् । सोही कारण पनि यी दुईको सम्बन्धबारे विभिन्न अड्कालबाजी भइरहेको छ । विशेषगरी सुनीताले विगतमा…