बलिउड/हलिउड « Khabarhub

फ्यानको मनमा बसेकी मल्भिकाका ‘बोल्ड’ तस्वीरहरु

मुम्बई – भारतीय नायिका माल्भिका शर्माले दक्षिण भारतीय फिल्म ‘नेला टिकट’ मा आफ्नो अभिनय गरिन् । यो फिल्मबाट उनको खुबै चर्चा भइरहेको छ । रवि तेजासँग अभिनय गरेकी मल्भिका उमेरले बल्ल २० पुगिन् । फोटो शेयरिङ एप इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहने मल्भिका तस्वीर फ्यानले निकै रुचाएका छन् । आफ्नो बोल्ड इमेजका कारण चर्चामा आएकी…