बलिउड/हलिउड « Khabarhub

सलमान खानको फिल्ममा हिरोइनले किन गर्दैनन् अंग प्रदर्शन ?

मुम्बई – ईदको मौका पारेर रिलिज भएको सलमान खानको फिल्म ‘भारत’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले समीक्षा पनि राम्रै पाइरहेको छ । अलि अब्बास जफर निर्देशित यो फिल्मले आजसम्म झण्डै १ सय ७३ करोड ८५ लाख कमाइ गरेको छ । फिल्मको सफलताले निर्माण टिम निकै खुशी छ । सलमानले पनि खुशी…